ललितपुर पौडीमा मुकुन्द

6e
ललितपुर जिल्ला पौडी संघको मंगलबार सम्पन्न साधारणसभाले मुकुन्दराज शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
राजेश श्रेष्ठले उपाध्यक्ष, जेनिफर लामाले सचिव तथा रत्नलाल महर्जनले कोषाध्यक्षको जिम्मेवारी पाए । आनन्द लेप्चा, वैकुण्ठ प्रधान, जित्ज्वेली महर्जन, सुरेशमान जोशी र अर्जुन श्रेष्ठ सदस्यमा चयन भए ।

Comment