नेपाल र अफगानीस्तान सेमिफाइनलमा खेल्ने

????????????????????????????????????
नेपालले दक्षिण एसियाली अन्डर नाइन्टीन फुटबल प्रतियोगिताको सेमिफाइनलमा अफगानीस्तानसंग खेल्ने भएको छ । मंगलबार भएको खेलमा भारतले माल्दीभ्सलाई हराउदै समुहमा पहिलो स्थान पाए पछि सेमिफाइनल समिकरण पुरा भएको हो ।
भारतले माल्दिभ्ससंगको खेलमा ३–० को जित हात पा¥यो । ४१ औ मिनेटमा मिनाउदिनको गोलमा अग्रता लिएको भारतका लागि ४७ औ मिनेटमा लालाराम जुंघा किमाटोंगेले गोल गरे । ७१ औ मिनेटमा अनीरुद्ध थापाले गोल गरे ।

 

Comment