दिलमाया हिटमा अन्तिम

dilmayae
नेपालकी एथलेट दिलमाया कार्कीले बेइजिगमा जारी बिश्व एथलेटिक्स च्याम्पियनसीपमा ४ सय मिटर दुरी पार गर्न १ मिनेट ००.९९ सेकेन्ड समय लगाएकी छिन् । उनले यो सत्रमा उत्कृष्ट प्रदर्शन गरेकी हुन् । चौथो हिटमा उनी पुछारमा रहिन् । हिटमा जमैकाकी स्टेफन एन मेफरसन पहिलो भइन् । उनले ५०.३४ सेकेन्ड समय लगाइन् । दिलमाया नेपालको एक्लो प्रतिनिधी हुन् ।

Comment