जापानको सर्बोच्च सिखरमा संजय

sanjayaबिश्वको सर्बोच्च शिखर सगरमाथा, किलर पर्बत मनास्लु ,अफ्रीकाको किलिमन्जारो ,अमेरिकाको अकोन्कागुआ,यूरोपको एल्ब्रुस लगाएत छ महादेशका उच्च शिखरहरुको सफल आरोहण एबम अनुभब लिएका संजय पण्डितले जापानको सर्बोच्च शिखर फुजिको सफल कृतिमानी आरोहण गरेका छन् | उनलाई जापानिज आरोही जोनियाले साथ दिएका थिए | उचाइ अनि आरोंहणको हिसाबले सजिलो भएपनि जापानकै सर्बोच्च शिखरमा एस्तो प्रकारको कृतिमान राखेकोमा खुशी लागेको वताए | उनले जपान को सर्बोच्च बिन्दुमा गएर रास्ट्रिय पोशाक संगै रास्ट्रिय गित गाउने पहिलो नेपाली भएको पनि दाबी गरेका छन् |उनको जापान आरोंहण लाई एन र एन कान्तो जापान ,राप्ती समाज जापान तथा पर्बासी नेपाली मंच जापानले आथिक सहयोग पनि गरेका थिए |

Comment