फूपु लहामुलाई रजत

judo1
हङ्गकङ्गमा १७ देखि १९ जुलाइसम्म हङ्गकङ्गमा भएको जेयुए क्याडेट एन्ड  जुनियर तथा बिश्व ¥यांगकींग इभेन्ट जुडोमा ६३ किलो मुनीको तौल समुहमा नृपालकी फूपु लहामु खत्रीले रजत पदक जितेकी छिन् । प्रतियोगितामा  नेपाल, भारत, मकाउ, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, मंगोलिया, इन्डोनेसिया, ताइपेइ फिलिपिन्स, चीन र ग्रेटब्रिटेन सहभागि थिए ।  उनी फाइनलमा  मा मंगोलियाकी खेलाडी  मुन्खवात दाभाससंग युकोको आधारमा पराजित भएकी थिइन् । नेपाली टोलीलर्ले  २४ देखि २६ सम्म मकाउमा आयोजना हुने यसै खाले प्रतियोगितामा सहभागिता जनाउने छ । टोलीको  प्रशिक्षक देवु थापा छिन् ।

Comment