सगरमाथाको ग्रेडिंग सम्पन्न

arjun2
न्यु सगरमाथा तेक्वान्दो डोजांगमा नियमित प्रशिक्षण गर्ने खेलाडीको बेल्टटेस्ट तथा ग्रेडिंगग सम्पन्न भएको छ । ४७ जना सहभागि ग्रेडिंगबाट तीन जनाले डबल प्रमोसन पाए । ग्रेडिंग अन्तराष्ट्रिय रेफ्रि मिन न्यौपाने र हिरा थापाले सञ्चालन गरेका थिए । कार्यक्रममा अभिभावकहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा रेनर्स स्कुलका प्रधानाध्यापक ऋषिकेश पोखरेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

Comment