अस्ट्रेलिया जुडोमा नेपाली मोहनको सनसनी

mohan ada khem
नेपालका मोहन बम र अस्ट्रेलियाका एडमन्डको जोडीले अस्ट्रेलिया राष्ट्रिय जुडोमा काता स्पर्धामा लगातार दोस्रो पटक स्वर्ण दक जितेक छने । यसैगरी उनले नेपालकै खेम थापासंग मिलेर नागा ओ कातामा पनि सहभागिता जनाएका थिए । यसैगरी, उनले ६० किलो तौल समुहमा पनि प्रतिस्पर्धा गरिरहेका छन् । उनले गत सत्र यस स्पर्धामा पाचौ स्थान हात पारेका थिए ।
उन ओसियाना ओपनमा यस स्पर्धामा स्वर्ण जित्न सफल भएका थिए । मोहन नेपालमा रहदा पनि यसै स्पर्धामा राष्ट्रिय च्याम्पियन थिए ।

Comment