गोजुरियोको ओसुकाइको राहत वितरण

gogu 1

नेपाल गोजुरिंयो ओसुकाइ कराते संघले सिन्धुपाल्चोकको ठूलो सरिुवावारीमा राहत वितरण गरेको छ । कराते खेलाडी गगा श्रेष्ठको घर रहेको उक्त गावीसको ६ नम्बर वडामा ९९ प्रतिसत घर क्षत विक्षत भएका छन् । गावीसमा १ सयको हाराहारीमा निधन भएको जनाइएको छ । ६ नम्बर वडामा जंगलछापमा ११ तथा दुलालगाउँमा नौ जनाको निधन भएको थियो ।
विकट तथा आर्थीक अबस्था कमजोर रहेको सो गाउँमा गोजुरियो ओसुकायका मुख्य प्रशिक्षक ओमकृष्ण प्रसाइ लगायत ग्वांगजाउ नेपाल सामसुंग मोबाइलमा आबद्ध ब्यपारी सन्दिप खनाल र नायीका निरु मोहरा लगायतले राहत वितरण गरेका थिए ।
यसैगरी, करातेका राममणी काफ्ले, सुरेन्द्र केसी, रबिन मर्हजन र सुमन पोखरेलले राहत वितरण गरे । कलाकार सबनम राइ, दुर्गा सिबाकोटी, अमित पौडेल, कबिन्द्र बस्याल, दिपक राइ, केदार धिताल, रुद्र बोहरा र बैंकर जितेन्द्र राइको समुहले राहत वितरण गरेको हो ।

Comment