नुवाकोटमा पारा तेक्वान्दोको राहत

jd

नेपाल पारा तेक्वान्दो संघले नुवाकोटको साउन्द्रादेवी गाविसका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान गरेको छ ।
चामल, पाल, साबुन, नुन, तेल, गेडागुडी, म्याट्रेस लगायत गरी ३ लाख मुल्य बराबरको राहत सामाग्री १ सय ३ घरधुरीलाई वितरण गरिएको पारा तेक्वान्दो संघका अध्यक्ष जर्नाजन ढुंगेलले जनाएका छन् । ढुंगेलसहित संघका उपाध्यक्ष भीमसेन केसी, महासचिव अच्युत्तम लामिछाने, सचिव लोकेन्द्र आचार्य लगायतले राहत वितरण गरेका थिए ।

Comment