राजेशको बानेश्वरमा सम्मान

arjun raiiयुनाइटेड किंगडम  तेक्वान्दो डोजांगका राजेश राइ  सगरमाथा युके तेक्वान्दो डोजांग नया बानेश्वरमा सम्मानीत भएका छन् । उनलाई डोजांगका प्रमुख अर्जुन भक्त राइ र रेनर्स स्कुलका प्रधानाध्यापक ऋषिराम पोखरेलले सम्मान गरे । पोखरेलले सो अबसरमा उनको योगदानको बारे चर्चा गरे ।
राजेशले विभिन्न समयमा विभिन्न खाले सहयोग गर्दै आएका छन् । यस क्रमम ाउनले कि प्याड लगायत सामग्री प्रदान गर्दै आएका छन् ।

Comment