पदक विजेता सम्मानित

triloke
नेपाल कराते महासंघले नर्वेको अस्करमा सम्पन्नतानिहासितोरियो कोफुकानविश्वकपकापदकविजेता खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।मार्च २८ र २९ तारिखमाभएको उक्तप्रतियोगितामा नेपालले दुई कांस्य पदकजितेको थियो ।
जनकसिंह खड्का र अशोक शाहदुवैले ६७ केजीमुनितौलसमूहमाकांस्य जितेकाथिए ।जनकले बोट्स्वाना, फ्रान्स र युकेका खेलाडीलाई पराजित गरेकाथिए । त्यस्तै अशोकले स्लोभानिया र नर्वेका खेलाडीलाई हराएकाथिए ।
पदकविजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवयुवराजलामा र सदस्यमनबहादुर न्यौपाने तथा कराते महासंघकाअध्यक्षएवं एसियालीप्यासिफिकसितोरियो कराते महासंघकाप्रथमउपाध्यक्षदावा गुरुङले टीका, खादा र सम्मानपत्रप्रदान गरे ।
सोहीअवसरमाप्रतियोगितामा सहभागीअन्य खेलाडी राजारामदानी, श्यामकार्की र फुर्वासिंह तामाङ, टोली नेता त्रैलोक्य पाण्डे तथाटिमव्यवस्थापक साजनकुमार उप्रेतीपनि सम्मानितभए । फुर्वाले प्रतियोगितामानिर्णायकको भूमिका समेत निर्वाह गरेकाथिए ।

Comment