अनु सम्मानित

anu adhikari
बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी अनु अधिकारी नगद सहित सम्मानित भएकी छिन् ।
हाइड एन्ड सिककिन्डर गार्टेन, सानो भ¥याङ, स्वयम्भूले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा अनुलाई नगद ५ हजारसहित प्रशंसापत्रबाट सम्मान गरेको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि गत शुक्रबार अनुलाई उत्कृष्ट वर्ष खेलाडी– २०७० अन्तर्गत कराते तर्फ अवार्ड प्रदान गरेको थियो ।

Comment