घम स्थायी समितिमा

घम बहादुर थापा अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको स्थायी समितिमा नियुक्त भएका छन् । थापा, काजकिस्तानको राजधानी आसतानामा २० अगस्टमा आयोजित महासङ्घको २८  औँ महाधिवेशनमा आईटिएफ स्थायी समिति जुनियर तथा भेट्रान समितिको सदस्यमा नियुक्त भएका हुन । 

उनी आसतानामा आयोजित २२ औ आइटिएफ तेक्वान्दो विश्व प्रतियोगिता –२०२३ मा रेफ्रीको भूमिकामा सहभागी छन् । थापा विगत २० वर्ष देखी तेक्वान्दो खेलमा आबद्ध छन् । 

Comment