नेपाली खेलाडीलाई मलेसियामा सफलता

छैटो जेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका जैनुब खातुनले दुई स्वर्ण पदक जितेका छन् । उनले पुम्से र जम्प फ्रन्टकिकमा स्वर्ण पदक जितेका हुन् । हेम प्रसाद भट्टले पन्चमा स्वर्ण पदक जिते । यसै गरी, अफताव आलमले हेभिवेटमा स्वर्ण पदक जिते । 

Comment