आइटीएफ प्रशिक्षक तामाङ दुर्घटनामा घाइते

नेपाल आइटीएफका प्रशिक्षक रूपसिंह मोक्तान दुर्घटनामा परेका छन् । मोक्तानको अवस्था सामान्य छ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको राकाथुमको डाडाँगाउ डेल पोखरीमा भएको दुर्घटनामा चालक कालु मान तामाङको ज्यान गएको छ । 

रूप सिंहकै परिवारका सुस्मा तामाङ, नेस्नल तामाङ, सबिना तामाङ र कुइन तामाङ घाइते भए । यसै गरी दिनेश श्रेष्ठ र जापानी नागरिक कातो काजुभी पनि घाइते भए । 

Comment