गड्तौलाको विदाइ

नेपाली आइटीएफमा केही समय प्रभाव जमाएका खेलाडी प्रज्वल गड्तौला शुक्रवार डेनमार्क जाँदै छन् । लामो समय नेपाली आइटीएफमा गरेको सम्मान स्वरूप उनलाई बिदाइ गरिएको हो । 

उनलाई नेपाल आइटीएफका अध्यक्ष अञ्जन धमला लगायतले बिदाइ गरे । सो अवसरमा नेपाल आइटीएफका महासचिव अन्जु रावत तथा बाग्मती प्रदेश आइटीएफकी उपाध्यक्ष तुलसी थापा मगर लगायतको उपस्थिति थियो । 

Comment