मोहनको अध्यक्षमा रसुवामा आइटीएफ 

मोहन विक्रम गोलेको अध्यक्षतामा रसुवा जिल्ला आइटीएफ तेक्वान्दो सङ्घ गठन भएको छ । बाग्मती प्रदेश आइटीएफकी उपाध्यक्ष तुलसी थापा मगरको उपस्थितिमा  गठन भएको सङ्घको उपाध्यक्ष निरञ्जन मोक्तान र सचिव प्रवीण घिमिरे छन् । सगुन गोले सङ्घको कोशाध्यक्ष छन् । सो सङ्घमा विक्रम मोक्तान सह सचिव छन् । 

शर्मिला तामाङ, राज कुमार गोले,धन बहादुर घलान,सरिता न्यौपाने,मनीषा लामा र सञ्जय लामिछाने सदस्य छन् । 

Comment