हरि ९५ औं स्थानमा

hari rimal
चीनको गुइवानमा भएको विश्वक्रस कन्ट्रीच्याम्पियनसिपको पुरुष १२ किलोमिटर दूरीको दौड नेपालीधावक हरिकुमार रिमाले ९५ औं स्थानमा टुंगाएका छन् । आइतबार भएको च्याम्पियनसिपमा हरिले सहभागी १ सय १० मध्ये ९५ औं स्थान हासिल गरेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् ।
महिलाको ८ किलोमिटर दूरी प्रतिस्पर्धामा नेपाली धाविका विश्वरुपाबुढा७८ औं स्थानमा रहिन् । यो स्पर्धामा ८२ प्रतिस्पर्धी सहभागी थिए । हरि र विश्वरुपादुवै नेपाल आर्मीका हुन् ।

Comment