प्रचण्ड बने निर्देशक

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मालाई बक्सिङ मुख्य प्रशिक्षकको मुख्य जिम्मेवारी प्रदान गरेको छ । साथै तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक उनले निर्देशकको जिम्मेवारी पनि पाएका छन् ।
उमेरले अवकाश प्राप्त हिमाल दाहाल भने नवौँ राष्ट्रिय प्रतियोगिताको समापनसम्म प्राविधिक उपसमितिको संयोजकमा यथावतै रहने छन् ।
Comment