मधेस प्रदेश छनोट तेक्वान्दो जारी

आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा महोत्तरीको बर्दिबासमा जारी छ । बर्दिबास समाजसेवा कभर्डहलमा जारी प्रतियोगिता मधेस प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भइरहेको हो । प्रतियोगिताको व्यवस्थापन मधेस प्रदेश तेक्वान्दो संघले गरेको छ ।
सो छनोट प्रतियोगितामा मधेस प्रदेशका ८ टा जिल्लाको सहभागिता छ ।
Comment