कालीका नगर आइटीएफ मनोज थापाको नेतृत्वमा

चितवनमा कालीका नगर आइटीएफ सङ्घ गठन भएको छ । जिल्ला आइटीएफका अध्यक्ष अमृत श्रेष्ठको उपस्थितिमा बसेको भेलाले मनोज थापा मगरलाई अध्यक्षमा चयन गरेको छ । यसै गरी, रबिन महतो उपाध्यक्ष तथा जुनाफ लामा सचिव भए ।
सुस्मिता तामाङ कोशाध्यक्ष रहेको सङ्घमा राजन चौधरी,रुबीका खड्का,सुनिता तामाङ,सुदिप महतो,शुस्मा तामाङ,सौगात तामाङ र राजीव चौधरी सदस्य छन् ।
Comment