कृष्ण ५४ औ स्थानमा 

अमेरिकाको ओरेगनमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालका कृष्ण बहादुर बस्नेत ५४ औ स्थानमा रहेका छन् । उनले २ घण्टा २४ मिनेट १९ सेकेन्डमा रेस पुरा रेस पुरा गरे । सो स्पर्धामा इथियोपियाका टिमाराट टोलालले २ घण्टा २ घण्टा ५ मिनेट ३६ सेकेन्डमा रेस पुरा गरेर पहिलो भए भने सोही देशका मोसीमेट गेरेमेउले रजत तथा बेल्जियमका बासिर अब्दीले कास्य पदक जिते ।
Comment