शंकरको अध्यक्षतामा काठमाठौ आइटिएफ

शंकर देव श्रेष्ठको अध्यक्षतामा नेपाल आइटिएफ काठमाडौं जिल्ला संघ गठन भएको छ । संघको उपाध्यक्षमा सरोज ठकुरी तथा सचिवमा रितिज पुरी रहेका छन् । नग गठित डेभिड घले कोशाध्यक्ष छन् । सदस्यहरूमा निस्मा बस्याल,सचिना सुनार,रञ्जन श्रेष्ठ, कर्साङ दोर्जे,स्याङका तामाङ र शर्मिला परियार छन् ।
सुदेव पण्डित, गणेश श्रेष्ठ र निरञ्जन सेढाइ वरिष्ठ सल्लाहकार भए ।
Comment