पाचौ डानमा बढुवा

fth don
सत्र तेक्वान्दोकर्मी चौथो पाचौ डानमा बढुवा भएका छन् । शनीबार सम्पन्न ग्रेडिंगबाट बढुवा हुनेमा कोशिष खड्का, प्रेम भुजेल महेन्द्र तामांग, राजेन्द्र पुजारी, प्रेम भण्डारी, बिश्वराज राइ, गणेश जिम्बा, इन्द्र बहादुर चित्रकार र गणेश मान हाउमिखा छन् । यर्सगरी, राधेश्याम खयामली, बसन्त पाख्रीन, कल्याण कुबर, गोपाल श्रेष्ठ, सुनीता राजथला, सुरेन्द्र श्रेष्ठ, बुद्धी भुजेल र सोभीतमान श्रेष्ठ पनि बढुवा भएका छन् ।
उनीहरुलाई नोर्बु लामा र गोबीन्द उपाध्यायले प्रशिक्षण दिएका थिए । तेक्वान्दोका बरिष्ठ मुख्य साहयक प्रशिक्षक अर्जुन बिकले परिक्षा लिएका थिए ।

Comment