रहेनन् अन्जुनाथ

नेपाल आइफिटिएका उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक  अन्जुनाथ श्रेष्ठको निधन भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका स्थायी बासिन्दा श्रेष्ठको गए राती ह्दयघातको कारण निधन भएको नेपाल आइटिएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिएका छन् ।
श्रेष्ठको हिन्दु संस्कार अनुसार आइतबार बिहान दाह संस्कार भएको छ ।
Comment