ललिता विवाह बन्धनमा 

बक्सिङ खेलाडी ललिता महर्जन विवाह बन्धनमा बाँधिएकी छिन् । नेपाल आर्मीकी महर्जन आइतबार  नीराजन श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।  बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले दिएको जानकारी अनुसार महर्जनको प्रतिभाशाली र अनुशासित खेलाडीको रूपमा छवि रहेको छ ।
पूर्व नेपाली बक्सर श्रेष्ठ अहिले भारतीय सेनामा आबद्ध छन् ।
Comment