कराँते खेलाडी राईको निधन 

आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता कृष्ण राइको निधन भएको छ । लामो समय देखि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका राईको बुधवार निधन भएको हो  । राईले काठमाडौँमा भएको  साग खेलमा कराँतेको टिम कातामा स्वर्ण पदक जितेका थिए ।
Comment