डिफेन्स अफ लायन सामाजिक गतिविधिमा सक्रिय


लायनकी मेम्बर सीप चेयस पर्सन तथा सेल्फ डिफेन्स प्रशिक्षक राधिका हमालले आफ्नो संस्था यस खालको अभियानमा निरन्तर सक्रिय रहेको जनाउँदै मानवीय संवेदनाको सवालमा सबै एक स्थानमा उभिनुको विकल्प नभएको बताउँछिन् ।

अध्यक्ष अरविन्द दास सहित प्रथम उपाध्यक्ष डिबी रानापाल, कोशाध्यक्ष सञ्जु महर्जन तथा सदस्यहरू राजेन्द्र थापा, ऋषि ढुङ्गाना र मदन गोपाल थापा सो स्थानमा पुगेका थिए । यही समय पछिल्लो समय नेपालमा सेल्फ डिफेन्सको यावत गतिविधिमा सक्रिय रहेको छ ।
