फुपूको इन्गेजमेन्ट

सुजन तामाङको फेसबुकबाट साभार
भारतमा भएको १२ औ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता फुपू ल्हमु खत्री विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनी शुक्रवार सुजन तामाङसँग इन्गेजमेन्टमा बाँधिएकी हुन् । दुवैले फेसबुक स्ट्याटस मार्फत यसको पुष्टि गरेका छन् ।
एसियाली च्याम्पियनसीपको पदकधारी फूपू नेपाली खेलकुदकै एक सर्वकालीन उत्कृष्ट खेलाडीको रुपमा परिचित छिन् ।
Comment