पारा तेक्वान्दो टोली सम्मानीत

yadav2
स्युचाटार आमन्त्रण तेक्वान्दो च्याम्पियनसीपको समापनको  अवसरमा रसियमा भएको पाँचौं विश्व पारा तेक्वान्दोका रजत विजेता यादव कुँवर र उनका प्रशिक्षक जर्नाजन ढुंगेल लगायतलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
यादव ,कल्याण कुबर र जर्नादन ढुंगेलको नेपालमा पारा तेक्वान्दोलाई स्थापीत गराउन महत्वपूर्ण भुमिका रहदै आएको छ ।
Comment