बिच भलिबलमा भोजपुर फाइनलमा


एक नं प्रदेश रेफ्रि कमिसनको आयोजनामा जारी बिच भलिबल प्रतियोगितामा भोजपुरले तेह्रथुमलाई २१–१४,२१–१९ले हराएको छ । यसै गरी, झापाले धनकुटालाई २१–११,२१–१२ले,सुनसरीले तेह्रथुमलाई २१–१४,२१–१८ले हराए । सोही दिनको सेमिफाइनलमा सुनसरीले उदयपुरलाई २१–१४,२१–१९ले तथा भोजपुरले झापालाई राम्रो कम ब्याक गर्दै तेह्रथुमलाई १८–२१,२१–१५,१५–११ ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भए ।
भेट्रानतर्फ झापाले धनकुटालाई तथा भोजपुरले सुनसरीलाई हराउँदै फाइनल प्रवेश गरे ।

Comment