नेपाल सेमिओपन स्नुकर सुरु


एन्जी नेपाल सेमिओपन स्नुकर प्रतियोगिता सुरु भएको छ । बुधबार सुरु भएको प्रतियोगितामा ११३ जना खेलाडीको सहभागिता रहेको छ । क्लबको आफ्नै हल इमाडोलमा खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको स्नुकर, विलियार्ड्स एन्ड पुल संघ नेपालका अध्यक्ष सरोज मुल्मीले उद्घाटन गरे ।

Comment