स्की टोलीको विदाइ


नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जिवन राम श्रेष्ठले कोरियामा आयोजना हुने एसियन अल्पाइन चिल्ड्रेन च्याम्पियनसीपमा सहभागि हुने टोलीलाई विदाइ गरे । १६ र १७ मार्चमा हुने सो च्याम्पियनसीपमा दिनेस कुमार बोहरा,उमंग रञ्जित,लक्ष्मी राइ र पलिसा बज्राचार्यको सहभागिात रहने छ । प्रबिण कमाचार्य प्रशिक्षकका रुपमा रहने छन् ।

Comment