तेक्वान्दोको ललीतपुर जिल्ला संघ गठन

necos
नेपाल खेलकुद महासंघ अन्तरगतको क्रियासिल संगठन राष्ट्रिय तेक्वान्दो संघको जिल्ला संघ गठन कार्य तीब्र रुपमा भइरहेको छ । यसैक्रममा राजु श्रेष्ठको अध्यक्षतमा ललीतपुर जिल्ला समिती गठन गरिएको छ । १३ सदसीय समितीको सचिवमा अनीस मर्हजन रहेका छन् । राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष बद्री घिििमरे, नेपाल खेलकुद महासंघका सचिवालय सदस्य इश्वर बिडारी र अर्जुन भक्त राइको साथै राष्ट्रिय तेक्वान्दो सघका उपाध्यक्ष नबीन श्रेष्ठ, सचिव हिरा थापा र काठमाडौ जिल्ला कार्यसमितीका सचिव बब्लु सिबाकोटीको उपस्थिती थियो ।
यस अघि  तेक्वान्दोको रुपन्देही, नुवाकोट धादींग, काठमाडौ र बाके जिल्ला कार्यसमिती गठन भइसकेको छ । महवानपुर, चितवन,बारा, पर्सा ,काभ्रे,सिन्धुपालचोक, सुनसरी, मोरंग,खोटांग, झापा र इलामको मिती तय भइसकेको छ ।

Comment