स्युचाटार तेक्वान्दो डोजाङकी नेरिका कोरियातर्फ

nerika moktan 1
स्युचाटार तेक्वान्दो डोजाङकी नेरिका मोक्तान शुक्रबार कोरियाको ग्वान्जु प्रस्थान गरेकी छन् । युनाइटेड नेसन्स अन स्पोर्ट्स फर डेभलोप्मेन्ट एन्ड पिसले आयोजना गर्ने १३ औं युथ लिडरसिप प्रोग्राममा सहभागी हुन नेरिकका कोरिया प्रस्थान गरेकी हुन् ।
प्रोग्राम फेब्रुअरी ३ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । नेरिककालाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतले बिदाइ गरे ।

Comment