विपना नवौ स्थानमा

karatephoto1
युएइको दुबइमा जारी दुबइ ओपन कराते प्रतियोगितामा नेपालकी विपना तामांगले महिला क्याडेट ५४ किलो मुनीमा पराजयको सामना गरेकी छिन् । उनी नवौ स्थानमा सिमित रहिन् । प्रतियोगितामा नेपालका ६ खेलाडी समाबेश छन् । नेपालका अन्य खेलाडीको प्रतिस्पर्धा बाकी नै छ । प्रतियोगितामा अनय खेलाडीको स्पर्धा बाकी नै रहेको छ ।
दुबइमा जारी प्रतियोगितामा नेपाल कराते महासंघको तर्फबाट बि आर मित्रले सहभागिता जनाएका छन् भने प्रशिक्षकको रुपमा राधीका देउला रहेकी छिन् ।

Comment