नेपाली महिला टोली पहिलो

beach volley balledited
नेपाली महिला विच भलीबल टोलीले माल्दीभ्सको मालेमा सम्पन्न एभीसी सब जोनल विच भलीबल कन्टीनेन्टल कपमा पहिलो स्थान हात पारेको छ । उपाधि जित्ने क्रममा नेपाली टोलीले माल्दीभ्सलाई पराजित गरेयो । जित सहित नेपाल फेज टुका लागि छनोट भएको छ । नेपालका कोपीला उप्रेती र कमला पुनःको जोडीले अरिसा र सारिदाको जोडी १३–४ लाई ले पराजित गर्यो । नेपाली विच भलीबलकी सबैभन्दा अनुभबी खेलाडी चुडा खड्का र सुसीला थापाको जोडीले सफा र जोजानलाई प्रतिस्पर्धात्मक खेलमा हराए । पुरुष टोली भने पाकिस्तानसंग पराजित भएको थियो ।

Comment