सानोठीमीको ग्रेडिंग सम्पन्न

taekwondo photograding
सानोठीमी तेक्वान्दो डोजांगको ग्रेडिंग शनीबार सम्पन्न भयो । प्रशिक्षक कल्याण कुबरले गरेको खेलाडीको ग्रडिंग लिएका थिए । इमिन  चीत्रकार ब्लुरेडबाट रेड बोल्टमा बुढुवा भए । यसैगरी, ग्रीन ब्लुबाट ब्लुबेल्टमा बढुवा हुनेमा जनक आले मगर, राम थापा, विजय अधीकारी, बिर कुमार आले मगर र यमराज थापा मगर र कर्ण गीरी रहेका छन् । बसिम देउजा रहेका छन् ।
ग्रीनबाट ग्रीनब्लुमा बढुवा हुनेमा नितेस दुलाल रहे। संकेत यादव, बिन्दु तामांग र रिकेस न्यौपाने एलोग्रीनबाट ग्रीनबेल्टमा बढुवा भए । एलोबाट एलोग्रीनमा बुढुवा हुनेमा सक्षम चन्द र हिमाल पौडेल रहे । शेर प्रसाइ  र विपुल खड्का ह्वाइटबाट एलोमा बढुवा भए ।

Comment