चितवन पारामा सुदीप

सुदीप गिरीको अध्यक्षतामा ११ सदस्यीय चितवन जिल्ला पारा तेक्वान्दो संघ बुधबार गठन गरिएको छ । नवगठित संघका उपाध्यक्षमा प्रदीप श्रेष्ठ र जयदेव पौडेल, सचिवमा सैलेश श्रेष्ठ, स–सचिवामा सुरज पौडेल तथा कोषाध्यक्षमा किरण श्रेष्ठ रहेका छन् । अभिषेक गौतम, बन्दना पौडेल, विक्रम श्रेष्ठ, राधामान तामाङ र विनोद श्रेष्ठ सदस्यमा चयन भए ।

Comment