आलोक सफल


किर्गिस्तानको बिस्केकमा भएको आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा जुडो प्रशिक्षक पृथ्वी आलोक सफल भएका छन् । परीक्षामा विभिन्न १३ राष्ट्रका २५ जना सहभागी थिए । त्यसमा एक मात्र असफल भएको नेपाल जुडो संघका कार्यालय सचिव ईश्वर रेग्मीले जनाएका छन् ।

Comment