एथलेटिक्स छनोट

सातौं राष्ट्रिय खेलकुदका लागि जारी मध्यमाञ्चल क्षेत्रीय एथलेटिक्स छनोट प्रतियोगिताअन्तर्गत ज्याभ्लिनको पुरुषमा चितवनका वीरेन्द्र चौधरी र महिलामा चितवनकै देवी मल्ल, ५ हजार मिटर दौडको पुरुषमा काठमाडौंका धर्म महर्जन र महिलामा काठमाडौंकी सन्तोषी श्रेष्ठ, हाइजम्पको पुरुषमा काठमाडौंका अरुण राई र महिलामा काठमाडौंकी मेलिना श्रेष्ठ तथा ४ सय मिटर दौडको महिलामा काठमाडौंकी सुनीता श्रेष्ठ पहिलो भए ।

Comment