भक्तपुरमा एजे कप भलीबल हुने

Manoj Shiama
13 December, 2016 5:46 pm

तेश्रो एजे कप विद्यालय तह भलीबल प्रतियोगिता ७ देखि १० पुष सम्म हुने भएको छ । प्रतियोगिता आयोजक विद्यालय आदर्श इंग्लीस सेकेन्डरी स्कुलकोे आफ्नै खेल मैदान भक्तपुरमा हुने विद्यालयका खेलकुद शिक्षक रुकेश शाहीले जानकारी गराए ।