संजय उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने

sanjayaeधाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् | अस्ट्रेलिया महादेशको सर्बाधिक ठुलो पर्बत कोजिय्सको हिमाल उल्टो हिडेर आरोहण गरेको २ वर्ष पुगेको अबसरमा उनले यो दौड दौडने छन् | मंगलबार काठमाडौँमा उनले दौडको घोषणा गरे । उनले  काठमाडौँ खासा ,खासा काठमाडौँ ,जिरी काठमाडौँ गोर्खा ,प्युठानकाठमाडौँ ,लुक्ला आइलैंड पिक ,दांग प्युठान  गरि  जस्ता दर्जनौ लामो दुरीका दौडहरुको अनुभव लिदै २४९५ कि मि लामो दौड दौडीसकेका छन् |

Comment