तीलक जिल्ला अध्यक्ष

tri1
तीलक ¥याउले ( भाष्कर)को अध्यक्षतामा जिल्ला ट्रायथलन संघ रुकुमको गठन भएको छ । समितीको उपाध्यक्षमा रेबन खड्का, सचिवमा सुनील मल्ल तथा सहचिवमा विजय शाही रहेका छन्। यसैगरी, विकास बीसी कोशाध्यक्ष तथा भिम बहादुर नेपाली, उपेन्द« देवकोटा, सनम हमाल, बबी बिक, विवेक ख्डका र रामचन्द दाहाल सदस्य रहे । दुइ जिल्ला खेलकुद विकास समितीले थप गर्नेछ । जिल्ला खेलकुद विकास समितीका प्रतिनीधी हरि बहादुर थापाको रोहबारमा तथा संघका केन्दि«य प्रतिनधी सुबोध राज शेपार्लीको उपश्थितीमा जिल्ला संघ गठन भएको हो ।

Comment