सरस्वतीको नया कीर्तिमान

athleticse
नेपालकी एथलेट सरस्वती भट्टाईले रियो ओलम्पिकको महिला १५ सय मिटरमा २६ बर्ष पुरानो राष्टिय कीर्तिमान भंग गर्दै नया कीर्तिमना कायम गरेकी छिन् । सरस्वतीले सन् १९९० मा राजकुमारी पाण्डेले बनाएको राष्टिय किर्तीमान तोडेकी हुन्। चीनको बेइजिगमा भउको एशियन गेम्समा राजकुमारीले बनाएको चार मिनेट ३४ दशलव चार सात सेकेण्डको किर्तीमान तोडने क्रममा सरस्वतीले चार मिनेट ३३ दशलमव नौ चार सेकेण्डमा दुरी पुरा गरिन्।

Comment