जितको सोझो सेटमा हार

jeet moktan
रियो ओलम्पिकमा जारी आर्चरी स्पर्धामा नेपालका जित बहादुर मोक्तान भारतका अतानु दाससंग सोझो सेटमा पराजित भए । जित सुरुवाती तीनै सेटमा पराजित भएका हुन् ।

Comment