फूपूको पराजय

phupu
ब्राजिलमा जारी रियो ओलम्पिकको जुडोे ६३ केजी तौल समूहमुनिको खेलमा फुपूले क्युवाकी मरिसेट विरुद्ध पुरै चार मिनेट खेले पनि कुनै स्कोर गरिनन् । चार मिनेटमा एक तर्फी रुपमा फुपूलाई पछारेकी मरिसेटले बाजुरियोमा १० र तीत फल गरेबापत एक अंक प्राप्त गरिन् ।

Comment