अकन अध्यक्षमा चयन

अकन बहादुर थापाको अध्यक्षतामा रुपन्देही जिल्ला ट्रायथलन संघ गठन भएको छ । केन्दि« प्रतिनीधी सुबोध श्रीपालीको उपश्थितीमा गठिन जिल्ला संघमा लाल बहादुर कार्की र गोपाल पाण्डे उपाध्यक्ष,साजन भण्डारी सचिव,रमेश शाही सहसचिव र हिरा बहादुर बुढाथोकी कोशाध्यक्ष भए । रबि चौहान, विमल केसी,हेमा क्षेत्री र दिप बहादुर रावल सदस्य भए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितीका अध्यक्ष योग गुरुङ्गको प्रमुख आतीथ्यमा भएको भेलाले रमेस मान मल्ल र जय बहादुर धामीलाई सदस्यमा चयन गरेको छ ।

Comment