गौरीकाकोे पुरानो समयमा सुधार हुन सकेन
Manoj Shiama
8 August, 2016 12:19 am
रियाले ओलम्पिकमा नेपालकी गौरीका सिंहले १ सय मिटर ब्याकस्ट्रोकमा पहिलो स्थान हात पार्नुका बाबजुद सेमिफाइनलमा प्रबेश पाउन असफल भएकी छिन्। नियमित प्रशिक्षक राय गोर्मले बिना ओलम्पिकमा सहभागिात जनाउन पुगेकी गौरीकाले लागातार प्रशिक्षकको सम्पर्कमा सही निर्देशन लीइरहेको बताएकी छिन् । १३ बर्ष २५५ दिनकी उनकी रियो ओम्पिककी कान्छी सहभागि हुन् । हिटमा पहिलो हुनुका बाबजुद उनी १ मिनेट ०८.४५ सेकेन्ड समय लगाइन् । उनको यस अघिको उत्कृष्ट समय १ मिनेट ७.३१ सेकेन्ड रहेको थियो । उनी ३१ औ हुदै बाहीरिएकी हुन् ।