राजकुमारको अध्यक्षतामा जिल्ला संघ

राजकुमार विकको अध्यक्षतामा बाकेँ जिल्ला ट्रायथलन संघ गठन भएको छ । संघको उपाध्यक्षमा ह्दयस मास्के तथा सचिवमा रतन बहादुर शाही रहेका छन् । मिना चदरा सह सचिव र अर्जुन कार्की कोशाध्यक्ष भए । यसैगरी, मनोज कौशल, मिरा कार्की, तीर्थराम चीढी मगर,छन्कीलाल कार्की, मर्मजंग बम र युवराज सिंह ठकुरी सदस्य रहेका छन् । नेपाल ट्रायथलन संघका केन्दि«य प्रतिनिधी सुबोध श्रीपाली र प्रमुख अतिथी मध्यमश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भिम ओलीको उपश्थितीमा जिल्ला संघ गठन भएको हो ।

Comment